प्रदेश सरकार
भौतिक पूर्वधार विकास मन्त्रालय
शहरी विकास तथा भवन कार्यालय
कोशी प्रदेश, धनकुटा, नेपाल

हाम्रो कार्यालय

नेपालको स‍‌ंविधानले परिकल्पना गरेअनुसारकाे संघीय संरचनाकाे कार्यान्वयनकाे सन्दर्भमा संविधानको भाग १३ मा प्रदेश कार्यपालिकासम्बन्धी भएको व्यवस्था बमोजिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश अन्तर्गत शहरी विकास तथा भवन कार्यालय धनकुटाको कार्यक्षेत्र : धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा  गरी ४ जिल्लाको कार्य क्षेत्र रहने गरी गैर आवासीय, सरकारी, सामुदायिक भवन तथा शहरी विकाससम्बन्धी पूर्वाधार निर्माण गर्ने निकायको रुपमा वि.सं. २०७५ सालमा यस कार्यालयको स्थापना भएको।

...
मिति सम्झौता नं. सूचना डाउनलोड अवस्था
२४ फाल्गुन २०८०, बिहिवार बोलपत्र स्वीकृत गर्ने आशयसम्बन्धी सूचना २०८०-११-२४ मध्यान्न दैनिकमा प्रकाशित
०६ फाल्गुन २०८०, आइतवार Ashaya Ko Suchana बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
२६ पौष २०८०, बिहिवार UDBO/DKT/NCB/Works/05-2080/081 बोलपत्र आह्वानसम्बन्धी सूचना नं. ५
२० पौष २०८०, शुक्रवार UDBO/DKT/NCB/Works/04-2080/081 बोलपत्र आह्वान सम्बन्धी सूचना- मध्यान्न दैनिक पत्रिकामा प्रकाशित

ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

१६ फाल्गुन २०८०, बुधवार

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

१३ मंसिर २०८०, बुधवार
सुरेश प्रसाद साह
सुरेश प्रसाद साह

नि. कार्यालय प्रमुख

ढुण्डीराज दुलाल
ढुण्डीराज दुलाल

अधिकृत छैटौँ/ सूचना अधिकारी

9802702811

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
शहरी विकास तथा भवन कार्यालय, मोरङ.